काठमाडौं । लोकतानन्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु वालुवाटार पुगेका छनु ।
सत्तारुढ दलको बैठक चलिरहदाँ आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँटका लागि लोसपा नेपालका नेताहरु वालुवाटार पुगेका हुन ।
सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट वाँडफाँटका लागि अन्तिम तयारी भईरहेको वेला लोसपा नेपाल वालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको रुपमा बुझिएको छ ।
शरदसिंह भण्डारी, अनिलकुमार झा, जितेन्द्र सोनालसहितको टिम वालुवाटार पुगेर नयाँ सम्झौताको आधार तय गर्ने बुझिएको छ।
प्रतिक्रिया