काठमाडौं । नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर २ मा मोहम्मद अफताब आलमका छोरालाई प्रतिनिधि सभाको टिकट दिएको छ ।
आलमका जेठो छोरा डा. फिरदोस आलमले टिकट पाएका हुन् । मोहम्मद अफताब आलम जेल जीवन बिताइरहेका छन् । उनको नाम क्षेत्रबाट सर्वसम्मत सिफारिस भएको थियो । पार्टीले उनकै परिवारका सदस्यलाई टिकट दिने निर्णय गरेको छ ।
टिकट पाएका आलम पूर्वप्रहरी निरीक्षक समेत हुन् ।
प्रतिक्रिया