प्रभु साहलाई एमालेले गर्‍यो निष्कासन, रौतहट जिल्ला कमिटी पनि विघटन

प्रभु साहलाई एमालेले गर्‍यो निष्कासन, रौतहट जिल्ला कमिटी पनि विघटन


ग्लोब नेपाल
108
Shares

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य तथा मधेश प्रदेशका सहइन्चार्ज प्रभु साहलाई कारबाही गरेको छ । पार्टीविरोधी गतिविधि गरेपछि साहलाई साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको हो ।

यस्तै रौहट जिल्ला इज्चार्ज उपेन्द्र साह, सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि पार्टीको साधारण सदस्यसमेत नरहेनगरी कारवाही गरेको छ । भने, उद्धव रेग्मीलाई सहइन्चार्जको जिम्मेवारी दिएको महासचिव पोखरेलले जानकारी दिए ।

यस्तै, रौतहट जिल्ला अध्यक्ष त्रिभुवन साह लगायतले पार्टी विरोधी गतिविधि गरेपछि जिल्ला कमिटी समेत विघटन गरिएको छ ।