काठमाडौं । निर्वाचन आयोगले आगामी ४ मंसिरका लागि तय भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले पेश गरेको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गरेको छ ।
बुधबार (आज) आयोगको बन्दसूचीको अन्तिम नामावली प्रकाशन गर्ने कार्य तालिका अनुसार नै अन्तिम नामावली प्रकाशन गरेको हो । प्रतिनिधिसभातर्फको ११० सिटका लागि ४७ वटा राजनीतिक दलले बन्दसूची पेश गरेका थिए भने प्रदेशसभामा २२० सिटका लागि विभिन्न राजनीतिक दलले बन्दसूची पेश गरेका थिए ।
यस्तो छ प्रतिनिधि सभा तर्फको सूची:
यस्तो छ प्रदेशगत सूची:
प्रतिक्रिया