मार्जिन कारोबारका लागी योग्य कम्पनीको सूचि सार्वजनिक

मार्जिन कारोबारका लागी योग्य कम्पनीको सूचि सार्वजनिक


ग्लोब नेपाल
81
Shares

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले मार्जिन कारोबार योग्य सूचिकृत कम्पनीहरूको सूचि सार्वजनिक गरेको छ। ८७ कम्पनी मार्जिन कारोबार योग्य कम्पनीहरू सार्वजनिक सूचिमा परेका छन्।

नेप्सेले २०७५ मा पहिलो पटक सूचि सार्वजनिक गरेको थियो। नेप्सेले २०७५ यता दोस्रो पटक उक्त सूचि सार्वजनिक गरेको हो। नासा सेक्युरुटिजले मार्जिन ट्रेडिङको धमाकेदार स्किम सार्वजनिक गरेपछि नेप्सेले सूचि सार्वजनिक गरेको हो।