काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ मा निर्वाचित भएर ह्यार्टिक गर्ने रणनीतिमा रहेका कांग्रेस महामन्त्री गगनकुमार थापा दैनिक घरदैलो कार्यक्रम गरिरहेका छन् । २०७० सालमा संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापा यसपटक पनि प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने रणनीतिअनुसार चुनावी प्रचारप्रसारमा सक्रिय छन् ।
एमालेका राजन भट्टराईसहितका उम्मदेवारसँग प्रतिस्पर्धामा रहेका थापाले आइतबार कपन, सुकेधारा क्षेत्रमा घैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा जाँदा उनीसँग सेल्फी लिनेको उत्तिकै भीड देखिन्छ । घरदैलो कार्यक्रममा गएका थापामात्र होइन अन्य उम्मेदवारसँग पनि स्थानीयले सेल्फी लिने गरेका छन् ।
![](https://globenepal.com/wp-content/uploads/2022/11/newskarkahna-news397734-1-768x519.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/11/newskarkahna-news397733-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/11/newskarkahna-news397736-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/11/newskarkahna-news397738-768x512.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/11/newskarkahna-news397734-768x519.jpg)
![](https://globenepal.com/wp-content/uploads/2022/11/newskarkahna-news397730-768x512.jpg)
प्रतिक्रिया