एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले गरे मतदान

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले गरे मतदान


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले टोखा नगरपालिका वडा नं ६ को कार्यालयमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् ।