बागलुङ १ बाट जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी विजयी

बागलुङ १ बाट जनमोर्चा अध्यक्ष चित्रबहादुर केसी विजयी


ग्लोब नेपाल
3k
Shares

बागलुङ। बागलुङ-१ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भएका छन् ।

बुधबार विहान सकिएको मतगणनामा केसीले २१ हजार ४५१ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमाले उम्मेदवार सूर्य पाठकले १८ हजार ८२५ मत ल्याएका छन्।