रौतहट–१ (क) बाट कांग्रेसका साह निर्वाचित

रौतहट–१ (क) बाट कांग्रेसका साह निर्वाचित


ग्लोब नेपाल
1.1k
Shares

काठमाडौं । रौतहट निर्वाचन क्षेत्र नं. १ (क) बाट नेपाली कांग्रेसका महासमिति सदस्य युवा नेता नागेन्द्र साह निर्वाचित भएका छन् । उनले १० हजार ५ सय २ मत प्राप्त गरेका थिए । उनीसँग नेकपा एमालेका उम्मेदवार राजकिशोर प्रसाद यादवलाई पराजित गरेका हुन् । यादवले ८ हजार ८ सय ६३ मत प्राप्त गरेका हुन् ।