कांग्रेस नेता तेजुलालकाे ह्याट्रिक

कांग्रेस नेता तेजुलालकाे ह्याट्रिक


ग्लोब नेपाल
54
Shares

सप्तरी । नेपाली कांग्रेसका नेता तेजुलाल चौधरी ह्याट्रिक गरेका छन् । ०७० को दोस्रो संविधानसभा र ०७४ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका चौधरी तेस्रोपटक सप्तरी ४ बाट निर्वाचित भएका हुन् ।

चौधरी २३ हजार ४९१ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मतमा चित्त बुझाए ।