धनुषा–४ मा यादवलाई झिनो मतान्तरले हराउदै रघुवीर महासेठ विजयी

धनुषा–४ मा यादवलाई झिनो मतान्तरले हराउदै रघुवीर महासेठ विजयी


ग्लोब नेपाल
108
Shares

काठमाडौं । धनुषा–४ मा नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवलाई पराजित गर्दै नेकपा एमालेका सचिव रघुवीर महासेठ विजयी भएका छन् । महासेठले कांग्रेसका उम्मेदवार महेन्द्र यादवलाई १२४ मतले पछि पार्दै जित निकालेका हुन् । महेन्द्रले ३२ हजार एक सय १२ मत प्राप्त गरे । २०७४ को चुनावमा पनि रघुवीरले महेन्द्रलाई हराएका थिए।