प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे कुन–कुन निर्माण कम्पनी ?

प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे कुन–कुन निर्माण कम्पनी ?


ग्लोब नेपाल
81
Shares

काठमाडौं । सहिढंगले काम नगर्ने निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरूलाई कालो सूचीमा परेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सरकारी नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि दुई वर्ष ६ महिनासम्मका लागि कालो सूचीमा राखिएको हो ।

कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन् ।

कालो सूचीमा परेका निर्माण व्यवसायी तथा आपूर्तिकर्ताहरू हेर्नुहोस्