मन्त्रिपरिषद् बैठक ३ बजे

मन्त्रिपरिषद् बैठक ३ बजे


ग्लोब नेपाल
324
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज ३ बजे बस्दै छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा अपराह्न ३ बजेका लागि बैठक बोलाएकाे हाे । बैठकमा महिनौंदेखि रोकिएका दर्जनौं नियमित एजेन्डाबारे छलफल र निर्णय हुने बताइएको छ ।

निर्वाचन आचारसंहिता अझै कायमै रहेकोले ठूला र महत्त्वपूर्ण हुँदैन कि भन्ने भए पनि सरकार अन्तिमतिर भएकोले रहलपहल निर्णयहरू पनि हुनसक्ने बताइएकाे छ ।