आज सेयर बजार बन्द

आज सेयर बजार बन्द


ग्लोब नेपाल
0
Shares

काठमाडौं ।  बिहिबार सेयर बजार बन्द रहनेछ। उधौली पर्व परेको हुनाले सरकारले  बिहीबार सार्वजनिक विदा दिएको कारण सेयर बजार पनि बन्द भएकाे हाे । 

नेप्सेका अनुसार अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ।