समानुपातिक सांसद पठाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने

समानुपातिक सांसद पठाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने


ग्लोब नेपाल
459
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पर्सि शनिबार दिनको १ बजे बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा निर्वाचनको समीक्षा हुनुको साथै समानुपातिक सांसद कलस्टरअनुसार पठाउने विषयमा छलफल हुने बुझिएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको अनिवार्य उपस्थिति रहने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।