भोलिदेखि निर्वाचन आचारसंहिता खारेज

भोलिदेखि निर्वाचन आचारसंहिता खारेज


ग्लोब नेपाल
162
Shares

काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता भोलिदेखि नरहने निर्णय गरेको छ । आयोगका अनुसार प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन केन्द्रीत रहेर गत असोज १२ गतेदेखि लागू भएको आचारसंहिता मंसिर २६ देखि खारेज हुने भएकाे छ ।

उक्त निर्णयको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको पनि आयोगले बताएको छ ।