यी हुन् समानुपातिकका ११० सांसद (फाेटाेसहित)

यी हुन् समानुपातिकका ११० सांसद (फाेटाेसहित)


ग्लोब नेपाल
324
Shares

काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकसहित सम्पूर्ण निर्वाचन परिणाम घोषणा गरेको छ । बुधबार आयोगले परिणाम घोषणा गर्दै बिहीबार राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष प्रतिवेदन बुझाउने तयारी गरेको छ । प्रतिवेदन बुझाएसँगै २०७९ सालको निर्वाचन प्रक्रियाले पूर्णता पाउनेछ । प्रत्यक्षतर्फको मतपरिणाम यसअघि नै सार्वजनिक भए पनि आयोगले बुधबार सनुपातिकतर्फबाट प्रतिनिधिसभामा निर्वाचित भएका ११० र प्रदेशसभामा निर्वाचित २२० जनाको नाम सार्वजनिक गरेको छ ।