काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले २०७८/७९ को वितरणयोग्य नाफाबाट कुल चुक्ता पुँजी १२ करोडको १० प्रतिशत बोनस सेयर र १० ले हुने रकम १२ करोड कर प्रयोजनका लागि समेत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बोनस र नगद गरी कुल २४ करोड रुपैयाँ अर्थात २० प्रतिशत बराबरको लाभांश वितरण गर्न लागेको हो । राष्ट्र बैंक र संस्थाको आगामी साधारणसभाबाट स्वीकृति भएपछि लगानीकर्तालाई लाभांश वितरण गरिने छ ।
प्रतिक्रिया