जसपा राजनैतिक समिति बैठक सुरू, भोलिसम्म चल्ने

जसपा राजनैतिक समिति बैठक सुरू, भोलिसम्म चल्ने


ग्लोब नेपाल
108
Shares


ललितपुर । जनता समाजवदाी पार्टी (जसपा)को राजनैतिक समिति बैठक ललितपुरस्थित केन्द्रीय कार्यालयमा सुरू भएको छ । आज र भोलि दुई दिनसम्म चल्ने बैठकमा सरकारमा सामेल हुने नहुने, निर्वाचनको समीक्षा लगायत विषयमा छलफल हुने जनाइएको छ ।