कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै

कांग्रेसले आज पत्रकार सम्मेलन गर्दै


ग्लोब नेपाल
783
Shares

काठमाडौं । नेपाली कांग्रेसले आज बुधबार पत्रकार सम्मेलन गर्दैछ । पत्रकार सम्मेलन दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेसले पछिल्लो समयमा भएका राजनीतिक घटनाक्रमबारे जानकारी गराउन पत्रकार सम्मेलन गर्न लागेको हो ।