रिलायन्स लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने

रिलायन्स लाइफ इन्स्याेरेन्सले लाभांश वितरण नगर्ने


ग्लोब नेपाल
81
Shares

काठमाडौं ।  रिलायन्स लाइफ इन्सुरेन्स कम्पनीले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७७–७८ को नाफाबाट लाभांश वितरण नगर्ने भएको हो ।