सत्ता साझेदार दलले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिँदै

सत्ता साझेदार दलले न्यूनतम साझा कार्यक्रमलाई पूर्णता दिँदै


ग्लोब नेपाल
81
Shares

काठमाडौं । न्यूनतम साझा कार्यक्रम मस्यौदा कार्यदलको बैठक आज बस्दैछ । एमाले उपाध्यक्षसमेत रहनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक बिहान ११ बजे तय भएको छ ।

पौडेल नेतृत्वको कार्यदलमा माओवादी केन्द्रका उपमहाचिव वर्षमान पुन, राप्रपा नेता धवलशमसेर जबरा, रास्वपाका मुकुल ढकाल र जसपाका रकम चेम्जोङ सदस्य छन् ।