संसद्को पहिलो बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने

संसद्को पहिलो बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । प्रतिनिधि सभाको पुस २५ गते बस्ने पहिलो बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् । प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा शुक्रबार बसेको सर्वदलीय बैठकमा दलका शीर्ष नेताले सम्बोधन गर्ने सहमति भएको हो । बैठकले शीर्ष नेताहरुले बोल्ने कार्य तालिका तय गरेको छ ।