सभामुख चयन गर्न बस्न लागेको सुदुरपश्चिम बैठक स्थगित 

सभामुख चयन गर्न बस्न लागेको सुदुरपश्चिम बैठक स्थगित 


ग्लोब नेपाल
81
Shares

धनगढी । सभामुख चयन गर्नका लागि आब्हान गरिएको बैठक अन्तिममा आएर स्थगित भएको छ । 

पोखरा बिमान दुर्घटनामा राष्ट्रिय शोक मनाएको भन्दै बैठक स्थगित गरिएको हो । आज बिहान बसेको  सर्वदलीय बैठकले भोलीसम्मका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । बैठक आज बिहान १० बजे बोलाईएको थियो ।