ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतकमा मनोनित

ज्ञानेन्द्र शाही राप्रपाको प्रमुख सचेतकमा मनोनित


ग्लोब नेपाल
243
Shares

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रमुख सचेतकमा ज्ञानेन्द्र शाही मनोनीत भएका छन्। पार्टी विधान बमोजिम अध्यक्ष राजेन्द्र लिङ्देनले शाहीलाई बुधबार प्रमुख सचेतकमा मनोनीत गरेको प्रवक्ता एवम् प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जनाएका छन् । पार्टी प्रवक्ता समेत रहेका शाही जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।