प्रधानमन्त्री दाहाल भेट्न ओली बालुवाटारमा

प्रधानमन्त्री दाहाल भेट्न ओली बालुवाटारमा


ग्लोब नेपाल
1.4k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बीच भेटवार्ता भएको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता भएको हो । राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव, गठबन्धनको अन्य पार्टीलाई सरकारमा ल्याउने लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।