प्रधानमन्त्री प्रचण्डले एक महिनामा के-के गरे ? (पूर्णपाठसहित)

प्रधानमन्त्री प्रचण्डले एक महिनामा के-के गरे ? (पूर्णपाठसहित)


ग्लोब नेपाल
135
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आफ्नो एक महिने कार्य प्रगति विवरण सार्वजनिक गरेका छन् ।

मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएको एक महिना पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले आफ्नो एक महिने कार्यप्रगति विवरण सार्वजनिक गरेका हुन् ।

प्रचण्ड गत पुष १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।