प्रधानमन्त्री प्रचण्डले लिए गृह मन्त्रालयको जिम्मेवारी

प्रधानमन्त्री प्रचण्डले लिए गृह मन्त्रालयको जिम्मेवारी


ग्लोब नेपाल
432
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृह मन्त्रालयको जिम्मेवारी लिएका छन् । रवि लामिछानेले उपप्रधान तथा गृह मन्त्रीबाट राजीनामा बुझाएपछि प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयको जिम्मेवारी आफैले लिएका हुन् ।

सर्वोच्च अदालतले गैरनागरिक ठहर गरेपछि पुस ११ मा उपप्रधान तथा गृहमन्त्री भएका लामिछानेको पद ३३ दिनमै गएको छ ।