काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन


ग्लोब नेपाल
405
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले डोजर आतंक चलाएको भन्दै माइतीघरमा विरोध प्रदर्शन भएको छ ।

काठमाडौंवासिले भेला भएर महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर चलाएको भन्दै प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका छन् ।