रवि फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति

रवि फेरि बने राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति


ग्लोब नेपाल
135
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले रवि लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिएको छ ।

आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए ।