मन्त्रीपरिषद बैठक बस्दै

मन्त्रीपरिषद बैठक बस्दै


ग्लोब नेपाल
135
Shares

काठमाडौं । मन्त्रीपरिषदको बैठक आज बस्ने भएको छ । बैठक दिउँसो चार बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहरबारमा बस्न लागेको हो ।

यो नियमित बैठक भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

नियमति बैठक भए पनि यसमा राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने बताइएको छ ।