राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश

राष्ट्रपतिसमक्ष महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेश


ग्लोब नेपाल
0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महान्यायाधिवक्ता डा. दिनमणी पोखरेलले आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।

महान्यायाधिवक्ता पोखरेलले सोमबार राष्ट्रपति भण्डारीसमक्ष संविधानको धारा १५९ बमोजिम महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।