मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी


ग्लोब नेपाल
378
Shares

काठमाडौं । हरेक साताको सोमबार र बिहीबार नियमित रूपमा बस्ने मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा जारी छ । दिउँसो चार बजे बस्नेगरी बोलाइएको बैठक केही समय ढिला गरी सुरू भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

बैठकमा राष्ट्रपति तथा उप–राष्ट्रपति निर्वाचन लगायत विभिन्न मन्त्रालयले पेश गरेका प्रस्तावहरूका बारेमा छलफल र निर्णय हुने प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयले जनाएको छ ।