मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी

मन्त्रिपरिषद्को बैठक सिंहदरवारमा जारी


ग्लोब नेपाल
432
Shares

काठमाडौं । मन्त्रिपरिषद नियमित बैठक सिंहदरवारमा जारी छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को अध्यक्षतामा सिंहदरबारमा मन्त्रिपरिषद्‌को बैठक भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका नियमित कामकारबाहीबारे निर्णय हुने बताइएको छ । सरकारबाट राष्ट्रिय स्वतन्त्र पार्टी बाहिरिएपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको हो ।