गुलशनले लिएको दोस्रो विकेटसँगै नेपाललाई तेस्रो सफलता

गुलशनले लिएको दोस्रो विकेटसँगै नेपाललाई तेस्रो सफलता



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय सिरिजमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध गुलशन झाले दोस्रो विकेट लिँदा नेपालले तेस्रो सफलता हात पारेको छ ।

नेपालका लागि गुलशन झाले तेस्रो २४ ओभरको दोस्रो बलमा सेसे बाउलाई बोल्ड आउट गरेका हुन् । उनले सेसे बाउलाई ३१ रनमा आउट गराए । यसअघि गुलशनले नै १८ औं ओभरको पाँचौं बलमा किप्लिन दोरिगालाई क्याच आउट गरेका थिए ।