नेपालको दोस्रो विकेट गुम्यो, ज्ञानेन्द्र आउट

नेपालको दोस्रो विकेट गुम्यो, ज्ञानेन्द्र आउट

आईसीसी विश्वकप लिग–२



काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्धको खेलमा दोस्रो विकेट गुमाएको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पीएनजीले दिएको २०४ रनको लक्ष्य पछ्याएको नेपालले दोस्रो विकेट गुमाएको हो ।

नेपालका ज्ञानेन्द्र मल्ल १७ औं ओभरको अन्तिम बलमा बोल्ड आउट भए । उनले ४ रन बनाए । यसअघि नेपालका आसिफ शेख १५ औं ओभरमो पाँचौं बलमा रन आउट भएका थिए ।