लाओसविरुद्ध नेपाललाई २-० को अग्रता

लाओसविरुद्ध नेपाललाई २-० को अग्रता



काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत नेपालले अहिले लाओससँग प्रतिस्पर्धा गरिरहेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले २-० गोलको अग्रता बनाएको छ ।

नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाएका हुन् ।

यसअघि, ३१ औं मिनेटमा नवीन लामाकाे कर्नरमा अन्तत तामाङले हेडरमार्फत पहिलाे गोल गरेका थिए ।