आज सत्तारुढ गठबन्धनको बैठक बस्दै

आज सत्तारुढ गठबन्धनको बैठक बस्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारुढ गठबन्धनको बैठक बस्दैछ ।  बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने बैठकले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटका बारेमा छलफल गर्नेछ । गत बुधवार पनि बसेको सत्तारुढ दलको बैठकले सरकारको नीति तथा कार्यक्रम र बजेटका बारेमा प्रारम्भिक छलफल गरेको थियो । बैठक अपरान्ह बस्नेछ ।