काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १७ जना कोरोना संक्रमित थपिएका छन् । ५०५ वटा नमुना परीक्षण गर्दा ५१ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज २३ जना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या १४१ पुगेको छ ।
आजसम्म १४ जना अस्पतालमा भर्ना भएका छन् । तीमध्ये पाँचजना आईसीयू र एकजना भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया