काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सबैलाई पक्राउ नगरेको भन्दै प्रदर्शन भएको छ ।
काठमाडौं भृकुटीमण्डपमामा आज नेकपा एमाले निकट राष्ट्रिय युवा संघ लगायत भातृ संस्थाहरुले गरेका भ्रष्टचार बिराेधी प्रदर्शनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई हदैसम्म कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।
उनीहरुले सरकारले जारी अनुसन्धानलाई टुंग्याउनु पर्ने भन्दै दबाब स्वरुप प्रदर्शन गरेको जनाएका छन् ।













प्रतिक्रिया