रेशम चौधरीले बोलाए पार्टीका नेताहरूलाई कारागार

रेशम चौधरीले बोलाए पार्टीका नेताहरूलाई कारागार


ग्लोब नेपाल
189
Shares

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीले पार्टीका नेताहरूलाई डिल्लीबजार कारागार बोलाएका छन् । सर्वोच्च अदालतले जिल्ला र उच्च अदालत दिपायलले गरेको जन्मकैदको फैसला सदर गरेपछि चौधरीले सोही विषयमा छलफल गर्न नेताहरूलाई आज बिहान १० बजे डिल्लीबजार कारागार बोलाएका हुन् । रेशम र नेताहरुबीचको भेटमा सर्वोच्चको फैसला सम्बन्धमा, संघीय सरकार र सुदूरपश्चिम प्रदेश सरकारका सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।