मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)

मधेस प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठसहित)



जनकपुरधाम । मधेस प्रदेश सरकारले अगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले अगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।