स्कटल्यान्डविरुद्ध नेपाल १३१ रनमै अलआउट

स्कटल्यान्डविरुद्ध नेपाल १३१ रनमै अलआउट



काठमाडौं । एकदिवसीय विश्वकप छनोटका लागि दक्षिण अफ्रिकामा अभ्यासरत नेपाली टिमले स्कटल्यान्डसमक्ष १३२ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार दक्षिण अफ्रिकाको टक्स ओभलमा टस हारेपछि ब्याटिङमा आएको नेपाल २७.५ ओभरमा १३१ रन बनाएर अलआउट भयो ।