कांग्रेस नेता लामाको मृत्यु

कांग्रेस नेता लामाको मृत्यु


ग्लोब नेपाल
324
Shares

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका नेता विकास लामाको निधन भएको छ ।

कांग्रेस सिन्धुपाल्चोकका पूर्वसभापति समेत रहेका लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । लामा ब्ल्ड क्यान्सर पीडित हुन् । केही समयअघि थाइल्याण्डबाट उपचार गराएर उनी नेपाल फर्किएका थिए । लामा केही दिनदेखि बीर अस्पतालमा भर्ना भएका थिए ।

लामाको निधनमा कांग्रेस नेता तथा कार्यकर्ताहरुले समबेदना प्रकट गरेका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा लामा सहमहामन्त्रीको उमेदवार थिए तर पराजित भए ।