काठमाडौं । फिफा विश्वकप छनोट प्रतियोगिताका लागि नेपालको प्रारम्भिक टोली घोषणा गरिएको छ ।
राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिस ३० जनाको प्रारम्भिक टोली घोषणा गरेका हुन् । मुख्य प्रशिक्षक एनिसले उनीहरूलाई बन्द प्रशिक्षणका लागि बोलाएको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ ।
राष्ट्रि टोलीको बन्द प्रशिक्षण अर्को महीनादेखि शुरू हुनेछ ।
नेपाली प्रारम्भिक टोली :
गोलकिपर : किरणकुमार लिम्बू, अनिष देउला, दीप कार्की, अभिषेक बराल ।
डिफेन्ड रः विमल पाण्डे, सनिष श्रेष्ठ, अनन्त तामाङ, देवेन्द्र तामाङ, आशिष गुरुङ, रोहित चन्द, सिमान्त थापा, अन्जल महर्जन, छिरिङ लामा, अन्जन राई ।
मिडफिल्डर : अरिक विष्ट, सुदीप गुरुङ, लकेन लिम्बू, आवास लामिछाने, उत्सव रार्य, विशाल तामाङ, विवेक पौडेल, कृतिष रत्न छुन्जु ।
फरवार्ड : आयुष घलान, नवयुग श्रेष्ठ, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर, जिलेस्पी जंग कार्की, दिनेश हेन्जन ।


प्रतिक्रिया