एनआरएनए माल्टा निर्वाचन अगावै फुटको संघारमा

एनआरएनए माल्टा निर्वाचन अगावै फुटको संघारमा


ग्लोब नेपाल
351
Shares

काठमाडौँ । एनआरएनए एनसिसि माल्टा निर्वाचन अगावै फुटको संघारमा पुगेको छ ।

निर्वाचन समिति बैठकमा एकपक्षिय रुपमा निर्वाचन संयोजक राजु अर्याल बाबुले निर्वाचन समित अध्यक्ष प्रत्यासी र अन्य उमेदवारहरुको माग बिपरित र जनमानसको भावना बिपरित मतदाताको स्वविवेक गर्न पाउने अधिकारलाई प्रभावमा पार्ने मतदाताको अधिकारलाई प्रभाबमा पार्ने सहज हुने तरिकाले निर्वाचन समितिको संयोजक अगाडि बढेको छ ।

आचारसंहिता एकपक्ष रुपमा आधिकारिक पेजबाट सार्वजनिक गरेसंगै अन्य निर्वाचन समिती सदस्य सचिब आकाश गुरुङ, हरि प्रकाश बिस्वकर्मा र उज्वल केसिले असहमत राख्दै अर्को आचार संहिता एनआरएनएको आधिकारिक फेसबुक पेजबाट प्रकाशित गरेको छ । 

संयोजक अर्यालले एकलौटी तरिकाले अगाडि बढेको र कसैको रिमोट भएर चलेको आरोप लागेको छ । दुई पक्षिय आचारसंहिता तल उल्लेख गरिएको छ ।