काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालयले वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) बाट प्रहरी निरीक्षक (इन्सपेक्टर) बनेका ६४ जनाको पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालयले बढुवा भएका इन्स्पेक्टरलाई आजबाट सबै सुविधा लागु हुने गरी पदस्थापन गरेको हो ।

प्रतिक्रिया