भोलि समाजवादी मोर्चाको बैठक बस्दै

भोलि समाजवादी मोर्चाको बैठक बस्दै


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक बस्दैछ । बैठक भोलि साँझ ६ बजे नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

बेलुका ६ बजेका लागि बैठक तय एक नेताले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको निधन भएपछि मोर्चाको बैठक सरेको थियो ।