बझाङ केन्द्रविन्दु बनाएर गयो भूकम्प

बझाङ केन्द्रविन्दु बनाएर गयो भूकम्प



काठमाडौं । बझाङ जिल्लाको चैनपुर आसपास केन्द्रबिन्दु भएर बुधबार साँझ भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ४ दशमलव १ रेक्टर स्केलको मापन गरिएको छ ।

बुधबार साँझ ६ बजेर ४४ मिनेटको समयमा उक्त भूकम्प गएको हो ।