बझाङमा फेरि गयो भूकम्प

बझाङमा फेरि गयो भूकम्प


ग्लोब नेपाल
54
Shares

काठमाडौं । बझाङ केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ । आज आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो । आज गएको उक्त भूकम्प ३.४ म्याग्निच्युडको रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।बझाङ गत असोज १६ मा ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि बझाङमा पटक–पटक भूकम्प गइरहेको छ ।